दमक / मौद्रिक नीतिपछिको पहिलोपटक खुलेको शेयर बजारमा सामान्य सुधार देखिएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको सेयर बजार २९ अंकले बढेको हो । कारोबारको सुरुमा झन्डै ६९ अंकले बढेको बजार पछि घटेर २७६०.८० अंकमा झरेको हो । अघिल्लो दिनको आधारमा बजार परिसूचक बढे पनि आज निरन्तर वृद्धि हुन माथिल्लो विन्दु हाराहारीमा बन्द […]
अर्थ