आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

दमक / नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

बिज्ञापन

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.27 137.87
EUR  (European Euro) 1 159.36 160.05
GBP  (UK Pound Sterling) 1 186.91 187.73
CHF  (Swiss Franc) 1 169.62 170.36
AUD  (Australian Dollar) 1 89.40 89.79
CAD  (Canadian Dollar) 1 100.09 100.53
SGD  (Singapore Dollar) 1 107.25 107.72
JPY  (Japanese Yen) 10 9.47 9.51
CNY  (Chinese Yuan) 1 19.14 19.22
SAR  (Saudi Arabian Riyal) 1 36.59 36.75
QAR  (Qatari Riyal) 1 37.66 37.83
THB  (Thai Baht) 1 4.20 4.22
AED  (UAE Dirham) 1 37.38 37.54
MYR  (Malaysian Ringgit) 1 32.34 32.49
KRW  (South Korean Won) 100 10.10 10.14
SEK  (Swedish Kroner) 1 14.40 14.46
DKK  (Danish Kroner) 1 21.36 21.46
HKD  (Hong Kong Dollar) 1 17.49 17.56
KWD  (Kuwaity Dinar) 1 448.96 450.92
BHD  (Bahrain Dinar) 1 364.01 365.61
OMR  (Omani Rial) 1 356.52 358.08