यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

दमक / नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९०  पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ कायम गरिएको छ ।

बिज्ञापन

त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.00 137.60
EUR  (European Euro) 1 159.91 160.61
GBP  (UK Pound Sterling) 1 184.19 185.00
CHF  (Swiss Franc) 1 171.93 172.68
AUD  (Australian Dollar) 1 89.90 90.29
CAD  (Canadian Dollar) 1 100.08 100.52
SGD  (Singapore Dollar) 1 106.90 107.37
JPY  (Japanese Yen) 10 9.26 9.30
CNY  (Chinese Yuan) 1 19.10 19.18
SAR  (Saudi Arabian Riyal) 1 36.53 36.69
QAR  (Qatari Riyal) 1 37.59 37.76
THB  (Thai Baht) 1 4.22 4.24
AED  (UAE Dirham) 1 37.30 37.46
MYR  (Malaysian Ringgit) 1 32.30 32.44
KRW  (South Korean Won) 100 9.93 9.97
SEK  (Swedish Kroner) 1 14.20 14.26
DKK  (Danish Kroner) 1 21.43 21.52
HKD  (Hong Kong Dollar) 1 17.45 17.53
KWD  (Kuwaity Dinar) 1 448.40 450.36
BHD  (Bahrain Dinar) 1 363.40 364.99
OMR  (Omani Rial) 1 355.83 357.39