अन्तरास्ट्रिय

एजेन्सी । भारतको तेलंगानाको संगारेड्डी जिल्लामा रहेको सिगाची फार्मा उद्योगमा भएको रियाक्टर विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । विस्फोटस्थलमा उद्धार कार्य जारी छ। धेरै जनाको पहिचान खुल्न बाँकी छ । अधिकारीहरूका अनुसार सोमबार तेलंगानाको संगारेड्डी जिल्लाको पासमैलाराम फेज १ क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विस्फोटपछि आगलागी भएको थियो । सो क्रममा एक दर्जनभन्दा […]