एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाली ब्याट्सम्यान रौनक श्रीवस्तवले शतक पूरा गरेका छन्। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत भुटानविरुद्धको खेलमा रौनकले ९५ बलमा शतक पूरा गरेका हुन् । भुटानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले अहिले ३९ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर २५५ रन बनाएर खेलिरहेको छ। नेपालका सिवान्स बजगाईंले अर्धशतक पूरा गरेका छन्। रौनकले सिवान्ससँग मिलेर […]
खेलकुद