नेपाली महिला फुटबल टोली अर्को इतिहास नजिक छ। एएफसी वुमन्स कपमा पहिलो पटक पुग्नका लागि नेपाली महिला टोली अब एक जितमात्र टाढा छ। तर त्यो एक जित नेपालका लागि सहज भने छैन। किनकी यसअघि दर्जन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि भने जित्न नसकेको खराब इतिहास पनि नेपालसामू छ। उज्वेकिस्तानमा भइरहेको एएफसी वुम्नस एसिया कप […]
खेलकुद