दमक / सेयर बजारमा देखिएको सकारात्मक यात्राले बुधबार पनि निरन्तरता पाएको छ। लगानीकर्ताको उत्साहसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चौथो दिन पनि वृद्धि भएको हो । बुधबार बजार परिसूचक ३४.४२ अङ्कले बढेर २६९४.८२ को विन्दुमा पुगेको छ । आइतबार बजार २६.५३ अङ्क, सोमबार ९.१९ अङ्क र २८.९१ अङ्कले बढेको थियो । आजको वृद्धिसँगै चार […]
अर्थ