आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, र स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

बिज्ञापन

यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.34 136.94
EUR  (European Euro) 1 160.58 161.29
GBP  (UK Pound Sterling) 1 186.10 186.92
CHF  (Swiss Franc) 1 171.83 172.59
AUD  (Australian Dollar) 1 89.43 89.82
CAD  (Canadian Dollar) 1 100.31 100.75
SGD  (Singapore Dollar) 1 107.05 107.52
JPY  (Japanese Yen) 10 9.45 9.49
CNY  (Chinese Yuan) 1 19.04 19.12
SAR  (Saudi Arabian Riyal) 1 36.35 36.51
QAR  (Qatari Riyal) 1 37.41 37.57
THB  (Thai Baht) 1 4.22 4.24
AED  (UAE Dirham) 1 37.12 37.28
MYR  (Malaysian Ringgit) 1 32.30 32.44
KRW  (South Korean Won) 100 10.00 10.05
SEK  (Swedish Kroner) 1 14.27 14.34
DKK  (Danish Kroner) 1 21.52 21.62
HKD  (Hong Kong Dollar) 1 17.37 17.45
KWD  (Kuwaity Dinar) 1 446.67 448.64
BHD  (Bahrain Dinar) 1 361.67 363.26
OMR  (Omani Rial) 1 354.13 355.69