
काठमाण्डौं ।कोरोना महामारीको प्रभावका कारण केही खेल संचालन भई रोकिएको पाकिस्तान सुपर लिग (पिएसएल) आगामी जुुन एकबाट २० जुन सम्म संचालन हुने भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले यस प्रतियोगितामा सहभागी सबै टिमको स्विकृतीबाट ने यो निणर्य लिएको हो । बाकीँ खेल कराँचीमा हुने समेत जानाईएको छ ।

बोर्डका अनुसार फाइनल खेल जुन २० मा हुनेछ । यस सिजनको लागि नेपालका सन्दिप पनि कराँची पुगेका थिए । सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय थियो । इंग्ल्याण्डको घरेलु क्रिकेट लिगमा समेत उनको आबद्धता रहेका कारण उनको यस लिगको सम्भावना न्युन रहेको छ ।
बिज्ञापन



परिमार्जित तालिका यसप्रकारको रहेको छ
