अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे कुनै प्रगति नभएको बताएका छन्। ट्रम्पले पुटिनसँग बिहीबार एक घन्टाभन्दा बढी फोनमा कुरा गरे। पुटिनसँग इरान र युक्रेनबारे लामो कुराकानी भएको ट्रम्पले बताए। उनले युक्रेनमा भइरहेको युद्धका कारण आफू ‘खुसी नभएको’ जनाए। तर पुटिनसँगको कुराकानीमा सो विषयमा कुनै प्रगति नभएको स्वीकार गरे। रूसले सो कुराकानीमा […]
अन्तरास्ट्रिय