दमक / कैलाली जिल्ला कारागार भित्र कैदीबन्दीहरूबीच कुटाकुट भएको छ। एकजना कैदीले नाइकेलाई कुटेपछि कारागारमा कुटाकुट भएको हो। कारागारमा कुटाकुट भएर विवाद भएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक कारागारमा पुगेका छन्। कुटाकुट हुँदा एक जना कैदीको नाकमा चोट लागेको छ। जिल्ला कारागार, कैलालीमा यसअघि पनि पटक–पटक यस्ता […]
समाचार