
दमक / मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–८ बाँसबारीकी मिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपीले जानकारी दिएकी छिन्।
बिज्ञापन



घर नजिकको खेतमा पानी लगाउन गएका बेला हात्तीले आक्रमण गरेको थियाे भने आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
