हल्दिवारीका ५४ वर्षीय सुरेन्द्र बन घरमा मृत फेला

दमक / झापा हल्दिवारीका ५४ वर्षीय सुरेन्द्र बन आफ्नै घरमा मृत फेला परेका छन् ।

हल्दिबारी वडा न. ३ गौरीगाउँ बस्ने ५४ वर्षीय सुरेन्द्र बन आफ्नै आज बिहान आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेका हुन् ।

बिज्ञापन

शंकास्पद मृत्यु भनिएपनि मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।