आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

दमक / नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ भने युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

बिज्ञापन

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.43 138.03
EUR  (European Euro) 1 159.49 160.18
GBP  (UK Pound Sterling) 1 187.00 187.82
CHF  (Swiss Franc) 1 170.36 171.10
AUD  (Australian Dollar) 1 89.27 89.66
CAD  (Canadian Dollar) 1 100.07 100.51
SGD  (Singapore Dollar) 1 107.32 107.79
JPY  (Japanese Yen) 10 9.43 9.47
CNY  (Chinese Yuan) 1 19.16 19.24
SAR  (Saudi Arabian Riyal) 1 36.64 36.80
QAR  (Qatari Riyal) 1 37.70 37.87
THB  (Thai Baht) 1 4.21 4.23
AED  (UAE Dirham) 1 37.42 37.58
MYR  (Malaysian Ringgit) 1 32.42 32.57
KRW  (South Korean Won) 100 10.08 10.13
SEK  (Swedish Kroner) 1 14.43 14.49
DKK  (Danish Kroner) 1 21.38 21.47
HKD  (Hong Kong Dollar) 1 17.51 17.58
KWD  (Kuwaity Dinar) 1 449.34 451.30
BHD  (Bahrain Dinar) 1 364.39 365.98
OMR  (Omani Rial) 1 356.94 358.50