नागरिक उड्डयन प्राधिकरणले बाड्ने भयो कर्मचारीलाई १अर्ब २६करोड रुपैया बोनस

नागरिक उड्डयन  प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस दिने भएको छ ।

 प्राधिकरणले आफ्ना कर्मचारीलाई सात आर्थिक वर्षको बोनस एकैपटक दिन लागेको हो । कम्पनीले २०६८/६९ लेदि गत वर्ष २०७४/०७५ सम्मको नाफाबाट आफ्ना कर्मचारीलाई बोनस दिने जनाएको छ । 

बिज्ञापन

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट सो बोनस स्वीकृत भइसकेको र अन्तिम स्विकृतिका लागि अर्थमन्त्रालय पठाइएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले नेपाल सरकालाई भुक्तानी गर्नुपर्ने लाभांश भने ३५ करोड ७६ लाख रुपैयाँ रहेको छ

श्रोत रातोपाटी