भारतमा थप ७ हजार जना कोरोनामुक्त

भारतमा थप ७ हजार ३४७ जना कोरोनामुक्त भएका छन् ।ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३८५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८२ हजार ३८७ मा झरेको छ ।भारतमा हालसम्म ४ लाख ८० हजार ५९२ जनाको मृत्यु भइसकेको छ ।

बिज्ञापन