
काठमाडौं । आज सुनको भाउ प्रतितोला एक सय घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय कायम गरिएको छ ।
बिज्ञापन



तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार २८० तोकिएको छ ।