यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

दमक / नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१  पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा, र युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

त्यसैगरी शनिबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

बिज्ञापन

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.99 137.59
EUR  (European Euro) 1 160.12 160.82
GBP  (UK Pound Sterling) 1 185.20 186.01
CHF  (Swiss Franc) 1 171.97 172.72
AUD  (Australian Dollar) 1 90.21 90.60
CAD  (Canadian Dollar) 1 100.06 100.50
SGD  (Singapore Dollar) 1 107.04 107.50
JPY  (Japanese Yen) 10 9.32 9.36
CNY  (Chinese Yuan) 1 19.11 19.20
SAR  (Saudi Arabian Riyal) 1 36.53 36.69
QAR  (Qatari Riyal) 1 37.59 37.75
THB  (Thai Baht) 1 4.22 4.24
AED  (UAE Dirham) 1 37.30 37.46
MYR  (Malaysian Ringgit) 1 32.21 32.36
KRW  (South Korean Won) 100 9.96 10.01
SEK  (Swedish Kroner) 1 14.36 14.42
DKK  (Danish Kroner) 1 21.46 21.55
HKD  (Hong Kong Dollar) 1 17.45 17.53
KWD  (Kuwaity Dinar) 1 448.24 450.20
BHD  (Bahrain Dinar) 1 363.38 364.97
OMR  (Omani Rial) 1 355.84 357.40