अर्थ

दमक / नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक […]