बिहीबार बजार परिसूचक नेप्से ९.१४ अङ्कले बढेर २७०३.९६ अङ्कमा पुगेको हो । योसँगै करिब साढे २ महिनापछि बजारले २७०० को मनोवैज्ञानिक अङ्क पार परेको छ । यसअघि अप्रिल २३ मा बजार सो सीमाबाट तल झरेको थियो । यसअघि लगातार चार दिन बजार बढेको थियो । आइतबार २६.५३ अङ्क, सोमबार ९.१९ अङ्क र २८.९१ अङ्क र […]
