गत शुक्रबार मौद्रिक नीति आएपछि आइतबार सेयर बजार परिसूचक २९ अंकले बढेको थियो। सोमबार भने सेयर बजार परिसूचक नेप्से ३२ अंकले घटेर २७२५ विन्दुमा आएको छ। बार्षिक कारोबार मिलाउन मूल्य घटेर पनि सेयर किनबेच भएको ब्रोकरहरू बताउँछन्। ‘आज (सोमबार) बिक्री गरेको सेयरको पैसा असार ३२ गतेसम्म पाउँछन्,’ एक ब्रोकरले भने, ‘त्यसैले सेयर धितोमा रहेको कर्जाको किस्ता […]
अर्थ