लिबियामा सेना र सशस्त्र समुहबीच झडप, ३२ जनाको मृत्यु

एजेन्सी । लिबियाली सेना र सशस्त्र समुहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। झडपमा दर्जनौँ मानिस घाइते भएका छन् । 

सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौँ अस्पतालमा क्षति पुगेको छ। आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ।

बिज्ञापन

सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ। दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेको थियो।