अफ्रिकन कप अफ नेसन्स: क्यामरुनलाई पेनाल्टीमा हराउँदै इजिप्ट फाइनलमा

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उखेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

बिज्ञापन

इजिप्टले उपाधिका लागि आइतवार सेनेगलसँग खेल्नेछ ।

बुधवार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा पुगिसकेको छ ।