आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय बढेको छ ।

छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँ छ ।

बिज्ञापन

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।