
रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् ।

आज भैरहवामा बसेको डिसिसीएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए ।
बिज्ञापन




निजी र सार्वजनिक दुवै सवारी साधन जिल्ला भित्र चल्ने छन् । यस्तै रुपन्देहीका पसल खोल्नका लागि विहान ११ बजेदेखि ६ बजे सम्म दिने भएको छ ।
यसअघि ११ देखी ४ बजे सम्म खेल्न लिएको थियो । निषेधाज्ञा भने असार २१ गते राती १२ बजे सम्म जारी रहने जिल्ला प्रशासन कार्यालय जनाएको छ ।