करण केसीले लिए अर्को विकेट, नेदरल्याण्डको ढल्यो छैटौं विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए ।

त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ ।
नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

बिज्ञापन