इलाममा पहिलो पटक देखियो कोरोना भाइरसको संक्रमण

इलाम – इलाममा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश नम्बर १ मा अब ओखलढुंगा बाहेकका १३ जिल्लामा संक्रमण फैलिएको छ ।

यो समाचार तयार पार्दासम्म अब नेपालका ५ जिल्ला मात्रै अब रंक्रमणरहित भएका छन् ।

बिज्ञापन

इलामको करफोक क्वारेनटाइनमा रहेका इलामका एक २६ बर्षिय पुरुषमा कोरोना देखिएको छ ।

उनी गत जेठ १८ गते भारतको चेन्नाइबाट काकरभिट्टा नाका हुँदै नेपाल प्रबेश गरेका थिए ।