मङ्गलबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

दमक / नेपाल राष्ट्र बैङ्कले आज (मङ्गलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर १०० रुपैयाँ ८६ पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा तोकिएको छ ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

बिज्ञापन

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.28 137.88
EUR  (European Euro) 1 160.56 161.26
GBP  (UK Pound Sterling) 1 185.15 185.96
CHF  (Swiss Franc) 1 172.41 173.16
AUD  (Australian Dollar) 1 90.19 90.59
CAD  (Canadian Dollar) 1 100.42 100.86
SGD  (Singapore Dollar) 1 107.20 107.67
JPY  (Japanese Yen) 10 9.32 9.36
CNY  (Chinese Yuan) 1 19.15 19.24
SAR  (Saudi Arabian Riyal) 1 36.60 36.76
QAR  (Qatari Riyal) 1 37.67 37.83
THB  (Thai Baht) 1 4.24 4.26
AED  (UAE Dirham) 1 37.37 37.54
MYR  (Malaysian Ringgit) 1 32.28 32.42
KRW  (South Korean Won) 100 9.94 9.99
SEK  (Swedish Kroner) 1 14.32 14.39
DKK  (Danish Kroner) 1 21.52 21.61
HKD  (Hong Kong Dollar) 1 17.49 17.56
KWD  (Kuwaity Dinar) 1 449.45 451.41
BHD  (Bahrain Dinar) 1 364.15 365.74
OMR  (Omani Rial) 1 356.59 358.15