कांग्रेस उपसभापतिलाई सुर्खेतमा स्वागत

स्थानीय तहहरूमा पार्टीले आयोजना गरेको चुनावी सभा सम्बोधन गर्न नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आएका छन् ।

खड्का आइतबार बिहान बुद्ध एअरको जहाजमा काठमाडौँबाट सुर्खेत आएका हुन्।

बिज्ञापन