राष्ट्रपतिद्वारा ओलीलाई विज्ञ पदमा नियुक्त  – पत्रसहित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ महानगरपालिका–१५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौँ महानगरपालिका–४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो । 

बिज्ञापन