गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित

काठमाडौँ : गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् ।

सामाजिक सञ्जाल माफर्त आफु कोरोना संक्रमित भएपछि होम आईसोलेसनमा बसको भन्दै सबैलाई सर्तक रहन आग्रह गरेकी छिन् ।

बिज्ञापन

साथै उनले अनावश्यक घर बाहिर ननिस्कन समेत सबैलाई सुझाव दिएकी छिन् ।