
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आज आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका हुन् ।
बिज्ञापन



भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
