जग्गादाता ठकुरी सम्मानित

व्यास नगरपालिका–१ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाता छवीजङ्ग बंशी ठकुरीलाई सम्मान गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपाने ।

ठकुरीले करिब चालिस लाख मूल्य बराबरको आठ आना जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । तस्बिरः सानेबहादुर नेपाली-रासस

बिज्ञापन