सुनको भाउ तोलामा २ सय बढ्यो

काठमाडौं । सुन आज तोलाको २ सय रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय तोकिएको छ ।

तेजावी सुन ८९ हजार ३५० मा कारोबार भइरहेको छ ।

बिज्ञापन

चाँदीको मूल्य १ हजार १६० रूपैयाँ निर्धारण गरिएको छ ।