यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म | OmkarTimes.com

काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ५) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११०  रुपैयाँ ३९ रुपैयाँ रहेको छ ।

 

बिज्ञापन

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०५, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ ।

 

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा  र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ ।