इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरको पर्खाल भत्काए | OmkarTimes.com

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरको पर्खाल भत्काएका छन् । स्कारभेटर लाएर इटहरी लबिपुरको घर भत्काएका हुन् ।

बिज्ञापन

 

सडक मिचेर बनाएका संरचना भत्काउने अभियानमा रहेका उनको घरको पर्खालले पनि सडक मिचेको थियो ।

 

 

आफ्नै घरको पर्खाल भत्काएका उनले अब इटहरीका विभिन्न ठाउँमा सडक, पैनी, खोला मिचेर बनाएका संरचना भत्काउने अभियान थाल्ने जनाएका छन् ।