
चौतारा। सिन्धुपाल्चोक जिल्लामा हिजो ५९ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कूल संक्रमितको संख्या ७६९ पुगेको हो । जिल्ला स्वास्थ कार्यलयका अनुसार हिजो सोमबार इन्द्रावतीमा ८, पाँचपोखरी १८ , सुनकोसीमा सर्वाधिक २८ र भोटेकोसीमा ५ जना नयाँ संक्रमित थपिएका हुन ।

बिज्ञापन



सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहर सुरु भए हाल सम्म कूल ७६९ जनामा पुगेको छ । त्यस्तै अहिले सम्म जिल्लामा १० जनाको मृत्यु भएको छ ।
