शुक्रबार सुनको मूल्य ६ सयले घट्यो

शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ६०० ले घटेको । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ रहेका छ । आज चाँदीको मूल्य प्रतितोला १,३२० रहेको छ ।

बिज्ञापन