
काठमाडौं । दुई सातादेखि अनसनरत नर्सको माग पुरा हुने भएको छ ।

स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले १० बुँदे माग पुरा गर्ने भएपछि दुई सातादेखि अनसनरत नर्स जीता बरालले आमरण अनसन तोडेकी हुन् । बरालले जुस पिएर अनसन तोडेकी छन्।
बिज्ञापन



तहगत पारिश्रमिक तथा सेवा सुविधा,रिक्त सबै पदहरुको पदपूर्ति गरी नर्सिङ शिक्षा तथा नर्सिङ सेवाको गुणस्तरियता सुनुश्चित , र स्वास्थ्यकर्मीमा विभेद नगर्ने लगायतका १० बुँदे नर्सहरुका माग पुरा हुने भएको छ ।
