हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

दमक / नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२  पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ

बिज्ञापन

यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.47 137.07
EUR  (European Euro) 1 159.94 160.65
GBP  (UK Pound Sterling) 1 187.18 188.00
CHF  (Swiss Franc) 1 170.79 171.54
AUD  (Australian Dollar) 1 89.12 89.51
CAD  (Canadian Dollar) 1 99.74 100.18
SGD  (Singapore Dollar) 1 106.96 107.43
JPY  (Japanese Yen) 10 9.43 9.47
CNY  (Chinese Yuan) 1 19.03 19.11
SAR  (Saudi Arabian Riyal) 1 36.39 36.55
QAR  (Qatari Riyal) 1 37.34 37.50
THB  (Thai Baht) 1 4.19 4.21
AED  (UAE Dirham) 1 37.16 37.32
MYR  (Malaysian Ringgit) 1 32.27 32.41
KRW  (South Korean Won) 100 10.00 10.04
SEK  (Swedish Kroner) 1 14.38 14.44
DKK  (Danish Kroner) 1 21.44 21.53
HKD  (Hong Kong Dollar) 1 17.38 17.46
KWD  (Kuwaity Dinar) 1 447.00 448.97
BHD  (Bahrain Dinar) 1 361.85 363.44
OMR  (Omani Rial) 1 354.45 356.01