आजका लागि विदेशी मुद्राको विनिमयदर

दमक / नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बिज्ञापन
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.47 137.07
EUR  (European Euro) 1 159.90 160.60
GBP  (UK Pound Sterling) 1 187.39 188.22
CHF  (Swiss Franc) 1 170.90 171.65
AUD  (Australian Dollar) 1 89.20 89.60
CAD  (Canadian Dollar) 1 99.97 100.41
SGD  (Singapore Dollar) 1 106.99 107.46
JPY  (Japanese Yen) 10 9.44 9.48
CNY  (Chinese Yuan) 1 19.03 19.11
SAR  (Saudi Arabian Riyal) 1 36.39 36.55
QAR  (Qatari Riyal) 1 37.34 37.50
THB  (Thai Baht) 1 4.18 4.20
AED  (UAE Dirham) 1 37.16 37.32
MYR  (Malaysian Ringgit) 1 32.27 32.41
KRW  (South Korean Won) 100 10.03 10.08
SEK  (Swedish Kroner) 1 14.40 14.46
DKK  (Danish Kroner) 1 21.43 21.53
HKD  (Hong Kong Dollar) 1 17.38 17.46
KWD  (Kuwaity Dinar) 1 446.22 448.18
BHD  (Bahrain Dinar) 1 361.75 363.34
OMR  (Omani Rial) 1 354.45 356.01