प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । सूचक १८४८.७९ विन्दुमा अडिएको छ ।

बिहीबार बिहान ११ बजेसम्म ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ ।

बिज्ञापन

यो सेसनमा कुल चारवटा कारोबार भएको छ । दुईवटा कम्पनीको भाउ बढेको छ भने दुईवटै को मूल्य घटेको छ ।