
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर १ जना महिलाको मृत्यु भएको छ । मंगलबार साँझ चट्याङ लाग्दा राक्सिराङ-२ बरेटार की स्थानीय ६२ वर्षीया कालिमाया स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर नजिकै बारीमा वर्षासंगै आएको चट्याङ लागेर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिज्ञापन



