दमक / सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस ‘डिल’ गरेकाे अडियो सार्वजनिक भएको छ । उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला,नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख […]
राजनीति