गाजा सहरको केन्द्रस्थित अल—नुसेरात शरणार्थी शिविरमा आइतबार पानी भर्ने क्रममा इजरायली ड्रोन आक्रमण हुँदा ६ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको गाजाको आपत्कालीन सेवाका अधिकारीहरूले जनाएका छन् । सेनाले सर्वसाधारणमा भएको कुनै पनि क्षतिप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले आफूले एक आतंकवादीलाई निशाना बनाएको तर गोला–बारुद धेरै मिटर टाढा खसेको बताएको छ । […]
अन्तरास्ट्रिय