अन्तरास्ट्रिय

दमक / अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार मृतकहरूमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्। शनिबार राति युएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रमा उनीहरू सवार कार सडकबाट तल खस्दै रूखमा ठोक्किएपछि आगलागी भएको थियो। प्रहरीका अनुसार गाडीमा चार जना […]