निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।सरकारको निर्देशनअनुसार निगमले पेट्रोलमा २० र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ घटाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७९ पुगेको छ । डिजेल तथा मट्टितेलको मूल्य १६३ पुगेको छ ।

बिज्ञापन