हिमानी शाहको पत्रकार सम्मेलन

काठमाडौं :  पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्न लागेकी छन्।

 

बिज्ञापन

हिमानी ट्रष्टले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्न लागेको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ। पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले आज दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पूर्व यवाराज्ञी हिमानी शाह उपस्थित भएर पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए।

ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।