
गुल्मी । गुल्मीको मिसिकोट नगरपालिका वडा ३ को तोलादीका ४५ वर्षका लक्ष्मण कुमालले आफनै ४९ वर्षे छिमेकी मोतिबहादुर कुमाललाई धारिलाे हतियार प्रहार गरि हत्या गरेका छन् ।

बिज्ञापन



खेतीमा पानी लगाउने दुई जना विच विवाद भएपछि राती २ बजे खुर्पा प्रहार गरि हत्या गरेको वडाध्यक्ष कर्णधर्ज जिसीले पुष्टि गरेका छन्। हत्यारा लक्ष्मणले आफैले मोतिबहादुरको हत्या गरेर वामी प्रहरी चौकीमा आत्मा समर्पण गरेका थिए ।
