`आत्महत्या´ सार्बजनिक, हेर्नुस् भिडियोमा

काठमाडौँ।  पछिल्लो समयमा ब्यापक चर्चामा रहेका सर्जक तथा मोडल कृष्ण सापकोटाको लय, शब्द तथा अभिनयमा ‘आत्म हत्या’ सार्वजनिक भएको छ ।

गायक सन्तोष केसी र गायिका सर्मिला गुरुङको आबाजमा रहेको उक्त गीत छोटो समयमा ब्यापक चर्चामा रहेको छ । भिडियोमा कृष्ण सापकोटा, रन्जु अधिकारी, सरिता मगर र अभिनाश भट्टको दमदार अभिनय देख्न सकिन्छ ।

बिज्ञापन

लाखौं परदेशीको वास्तविकता गीत आत्म हत्याको निर्देशन कपिल लामाले गरेका हुन् । दिपिक गिरिले छायांकन गरेका उक्त भिडियोको शिब पौडेलले सम्पादन गरेका हुन् ।


हेर्नुस् भिडियो